१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल आइतबार ९पुस १३० हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ । यसको साँवा…