२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

कालीमाटी तरकारी किन्न जादै हुनुहुन्छ , मूल्य सूचि जान्नुहोस

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (चैत ११)का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय० प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो लोकल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो २० रुपैयाँ, आलु रातो ९भारतीय० प्रतिकिलो…