१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

केही दिनदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं । केही दिनदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बिहीबारको बैठकमा २ दर्जन केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् ।बैठकमा फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, पार्टीको महाधिवेशन, संसद् पुनस्स्थापनालगायत समसामयिक विषयमा नेताहरूले आआफ्नो धारणा राखिरहेका छन्…