४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

तीन दिन सम्म चल्ने जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको नवगठित केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ । आउँदो साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको संगठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनका अनुसार, वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको…