४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

आफूलाई कारबाही गर्ने रास्वपाको बैठक अवैधानिक भन्दै मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौं । पार्टीको महामन्त्री र प्रवक्ता पदबाट कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी नेता डा।मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधाननिक भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । पदाधिकारी हेरफेर गर्ने बैठक अवैधानिक भन्दै उनले त्यसले गरेका निर्णयहरू बदरको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन् । निवेदनमा उनले भनेका छन्, ‘ मैले पदमुक्त बारेमा पार्टीबाट कुनै…