१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

राष्ट्रिय सभा निर्वाचन सिट बाँडफाँटको अन्तिम तयारीमा गठबन्धन दलहरू, एमालेलाई भाग नदिने निश्चित

काठमाडौ ।आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरू सिट बाँडफाँटको अन्तिम तयारीमा छन्। शनिबार नै दोस्रो चरणको छलफल गरेर सिट बाँडफाँटको टुंगो लगाइने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सँग कुरा नमिलेकाले सत्ता गठबन्धनबिचमै राष्ट्रिय सभा…