काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचन केन्द्रित जिल्ला कार्यक्रम गरिरहेका छन् । उनले माघ २६ गते सोमबारदेखि थालेको पहिलो चरणको जिल्ला स्तरीय कार्यक्रम फागुन १ गतेसम्म हुनेछ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चितवनबाट शुरू भएको उनको पहिलो चरणको जिल्ला भ्रमण पाल्पा पुगेर टुङ्गिने छ । सोमबार चितवनका…