१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

अदालतले वर्तमान सरकारलाई संवैधानिक ठहर्‍याउनै नसक्ने एमाले अध्यक्ष ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउनै नसक्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठहर्‍याउने ठाउँनै छैन । कोर्टले यसलाई संवैधानिक ठहर्‍याउनै सक्दैन ।’अदालतमा गएर यो कामको नेतृत्व…