काठमाडौँ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफूले केही गल्ती नगरे पनि घर जलाएको बताएका छन्। नेता कोइरालाले आफु चार पटक चुनाव जितेपनि एक पटक पनि मन्त्री नभएको ब्यक्तिको किन आगजनी गरियो भन्ने प्रश्न गरेका छन् । भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा कोइरालाको घरमा आगजनी भएको थियो। ‘जेनजी कुन शक्ति हो पहिले त्यो…