काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा काग्रेस महामन्त्री गगन थापाले बाढीपहिरोले भत्काएका सडकहरू कसरी निर्माण गरिन्छन् भन्ने प्रश्न गरेका छन्। बिहीबारको प्रतिनिधि सभामा कांग्रेस महामन्त्री थापाले भने, ‘४१ वटा सडकखण्ड पुनर्निर्माण गर्न २५ अर्ब चाहिन्छ, सरकारले बजेटमा जम्मा २१ अर्ब छुट्याएको छ। पैसा कहाँबाट ल्याउने भन्ने सरकारले सोचेको छरु बर्खामा बाटोहरू कसरी बन्छन् ? हिउँदमा…