१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

महायज्ञको नाममा सिरहामा घर भत्काइएका दलित परिवारलाई न्याय दिन सांसदहरूको माग

काठमाडौं । आजको संसद बैठकमा सिरहाको औरही–५ का दीपक मलिक डोमको घर भत्काइएको बिषयले प्राथमिकता पाएको छ । प्रतिनिधिसभाका सांसदहरूले महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिन माग गरेका छन् । बिहीबार बैठकमा सांसदहरूले सिरहाको औरही–५ का दीपक मलिक डोमको घर महायज्ञ गर्न भन्दै भत्काइएकामा सांसदहरूले आपत्ति जनाएका हुन् । कांग्रेस सांसद जीवन परियारले…