काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले सरकारको नाममा रहेको जग्गा नेपाली कांग्रेसको नेताले भोगचलन गरेको भनेपछि संसद्मा कांग्रेसका नेताहरूले विरोध गरेका छन् । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत तारकेश्वर(९ मा पर्ने लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताको कब्जामा रहेको…