१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

तीनकुने घटनाबारे समीक्षा गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । शुक्रबार राजावादीहरुले काठमाडौंमा मच्चाएको अराजकताबारे समिक्षा गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक शनिबार बस्दैछ। देउवा निवास बूढानीलकण्ठमा राजधानीमा उपलब्ध पदाधिकारी, पूर्वपदाधिकारी सहितको बैठक बस्न लागेको हो । दिउँसो साढे चार बजे सभापति शेरबहादुरदेउवाको निवासमा बस्नेछ ।