७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

उपभोक्ता अदालत गठन गर्ने निर्णय

काठमाडौँ । सरकारले उपत्यकामा मुकाम रहनेगरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्द्धाको कारवाही र किनारा गर्ने क्षेत्राधिकारसहितको उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री एवम सरकारका प्रवक्ता पृथ्बी सुब्बा गुरुङले जानकारि दिए । मन्त्रिपरिषद बैठकले बीरगञ्जको पोखरिया, कपिलबस्तुको…