५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

संसदको अधिवेशन नचलिरहेको बेलामा सरकारले अध्यादेश ल्याउने बिषय सामान्य हो

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदको अधिवेशन नचलिरहेको बेलामा सरकारले अध्यादेश ल्याउनसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरुको व्यवस्था गरेको उल्लेख गर्दै अधिवेशन सुचारु नभएको बेलामा अध्यादेश ल्याउनसक्ने बताए । उनले अध्यादेश ल्याउने कुरालाई संसदको अधिकार कटौति गरेको…