१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

वीरगन्ज भन्सारबाट पाँच खर्ब ६ अर्ब आयात, ७९ अर्ब निर्यात

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा पाँच खर्ब ६ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन् । आव २०८०र८१ को १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाका हुँदै भित्रिने समानको हिस्सा १२।७५ अर्थात् ५७ अर्ब ३० करोड रुपैयाँ बढी मूल्यका वस्तु तथा सामान भित्रिएका छन् । चालु आवको…