३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

सबै पार्टी चुनावमा जान तयार छन्, तर वातावरण बनेको छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दल निर्वाचनमा जान तयार रहेको बताएका छन् । शनिबार (पुस १२) अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । सबै राजनीतिक दल निर्वाचनमा जान तयार भए पनि चुनावको वातावरण बन्न नसकेको उनले उल्लेख गरे ।…