८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

कान्तिपुरले मिसलिडिङ गरेर मलाई सहकारी ठग स्थापित गर्न खोज्यो : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा पैसा जम्मा नभएको बताएका छन् । सोमबार रवि लामिछानेको खातामा १ करोड ८० रुपँया जम्मा भएको समाचार स्लिप सहित सार्वजनिक भएपछि उनले आज पत्रकार सम्मेलन गरी बैंक खातामा पैसा जम्मा नभएको बताएको हुन् । उनले कम्पनीको सेयर मिलान गर्न व्यवस्थापनले आफ्नो नाममा पैसा…