८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

शितलनिवास पुगेर जयशंकरले गरे राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौ । भारतका विदेशमन्त्री एस जयशंकर र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता भएको छ ।विदेशमन्त्री जयशंकरले राष्ट्रपति निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले…