७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

संसद् अधिवेशन आजदेखि, पहिलो दिनमै अध्यादेश पेस हुने

काठमाडौं । आजबाट सङ्घीय संसद्को हिउँदे अधिवेशन शुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा रहेको संघीय संसद भवनमा बस्दैछ । बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची समेत सार्वजनिक गरिसकेको छ । यसैगरी…