५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

त्रिपाठीमाथिको आक्रमण निन्दनीयः काँग्रेस

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको नेपाली काँग्रेसले निन्दा गरेको छ । त्रिपाठीमाथि बुधबार स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहसका क्रममा बचतकर्ताका तर्फबाट बहस गरेर बाहिरिने क्रममा काठमाण्डू जिल्ला अदालतबाहिर आक्रमण भएको थियो । त्रिपाठीेले आफूमाथिको आक्रमणमा रास्वपा कार्यकर्ता संलग्न रहेको आरोप लगाएका छन् ।…