१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे सिंहदरबारस्थित संसद भवनमा बस्नेछ। आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धी अध्ययन प्रतिवेदन–२०८२’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ। यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी…