७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

सत्ताका लागि उपद्रो गर्दैनौँ : कांग्रेस महामन्त्री थापा

बिजुवार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल टिक्ने दाबी गरेका छन् । प्युठानमा सोमबार आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेसले एमालेसँग गरेको समझदारी अनुसार सरकार २०८४ सालसम्म सञ्चालन हुने स्पष्ट पारे । “अबको तीन वर्ष सरकार स्थिर रूपमा सञ्चालन गर्छौं । कुनै चकचक गर्दैनौं, उपद्रो गर्दैनौँ । कांग्रेस सत्ता…